सहस्राक्ष
Romanized: sahasraaksha, sahasraaksh, sahasraksha, sahasraaksa
हजार आँखा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हजार आँखा हुने।
२.
(नाम)
इन्द्र।
३.
विष्णु।
४.
ब्रह्मा।