सहस्राब्दी

Romanized: sahasraabdi, sahashraabdi, sahasraabdee, shahasraabdi

कुनै संवत्‌को एकदेखि हजार वर्षसम्मको अवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै संवत्‌को एकदेखि हजार वर्षसम्मको अवधि।
२.
एक हजार वर्ष वा दश शताब्दीको समूह।

सम्बन्धित शब्दहरू