सहस्राब्दकीय

Romanized: sahasraabdakiya, sahasraabdakiy, sahasrabdakiy, sahashraabdakiya

कम्प्युटरको मितिसम्बन्धी सफ्टवेयरमा हरेक हजार वर्षमा देखिने गडबडी; सहस्राब्दी देसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कम्प्युटरको मितिसम्बन्धी सफ्टवेयरमा हरेक हजार वर्षमा देखिने गडबडी; सहस्राब्दी देसान।
२.
सहस्राब्दीसम्बन्धी।

सम्बन्धित शब्दहरू