सहादत

Romanized: sahaadata, sahaadat, sahadat, shahaadata

देश र जनताको अस्तित्व र स्वतन्त्रताका निम्ति गरिएको जीवनको बलिदान; सहिदको उत्सर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सहिद+आत]

1
देश र जनताको अस्तित्व र स्वतन्त्रताका निम्ति गरिएको जीवनको बलिदान; सहिदको उत्सर्ग।

सम्बन्धित शब्दहरू