सहाध्यायी

Romanized: sahaadhyaayi, sahaadhyayi, sahadhyaayi, sahaadhyaayee

सँगै अध्ययन गर्ने; सहपाठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सँगै अध्ययन गर्ने; सहपाठी।
२.
(नाम) त्यस्तो व्यक्ति वा विद्यार्थी।

सम्बन्धित शब्दहरू