सहीसलामत
Romanized: sahisalaamata, sahisalaamat, sahisalamat, saheesalaamata
कुनै अङ्गभङ्ग नभएको; स्वस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै अङ्गभङ्ग नभएको; स्वस्थ।
२.
जस्ताको तस्तै; यथावत्; दुरुस्त।