हजामत

Romanized: hajaamata, hajaamat, hajamat, hajamata

कपाल, दाह्री आदि कत्रने, खौरने वा बनाउने काम; क्षौरकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कपाल, दाह्री आदि कत्रने, खौरने वा बनाउने काम; क्षौरकर्म।

सम्बन्धित शब्दहरू