निजामती
Romanized: nijaamati, nijaamatee, nijamatee, nijamatii
राज्यप्रशासनको जङ्गीबाहेकका प्रशासकीय र अदालती सबै शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी निजामत+ई]
१.
राज्यप्रशासनको जङ्गीबाहेकका प्रशासकीय र अदालती सबै शाखा।
२.
(विशेषण)
प्रशासनसम्बन्धी र दिवानी अदालतसम्बन्धी (कर्मचारी, अड्डा आदि)।