सह्यता

Romanized: sahyataa, sahyat, shahyataa, shahyata

सहन सक्ने क्षमता; सहनशीलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सह्य+ता]

1
सहन सक्ने क्षमता; सहनशीलता।

सम्बन्धित शब्दहरू