सह्यार
Romanized: sahyaara, sahyaar, sahyar, shahyaara
कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाजत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सम्भार]
१.
कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाजत।
२.
बालबच्चाहरूको हेरविचार गर्ने काम; सुसार।
३.
पालनपोषण गर्ने काम; स्याहार।