साँघुर्‍याइ

Romanized: saamghuryaai, saamghuryai, samghuryaai, saanghuryaai

साँघुरिने, साँघुर्‍याउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [साँघुरि/साँघुर्‍याउ+आइ]

1
साँघुरिने, साँघुर्‍याउने काम वा प्रक्रिया।

सम्बन्धित शब्दहरू