साइँधुवा
Romanized: saaimdhuvaa, saaimdhuva, saimdhuvaa, saaimdhuwaa
कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वामीद्रोही]
१.
कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द।
२.
दोषी; बापती।
३.
नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति।
४.
हत्यारो।