साइँदुवा
Romanized: saaimduvaa, saaimduva, saimduvaa, saaimduwaa
कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। स्त्री. साइँदुवी/साइँधुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वामीद्रोही]
१.
कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। स्त्री. साइँदुवी/साइँधुवी।
२.
दोषी; बापती।
३.
नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति।
४.
हत्यारो।