लदुवा

Romanized: laduvaa, laduwaa, laduv, laduwa

घिचास; भोजनभट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घिचास; भोजनभट्ट।
२.
लादिएको; धसिएको; धेरै भारी बोकाइएको।
३.
हे. लद्दु।

सम्बन्धित शब्दहरू