साङ्केतिक भाषा
Romanized: saangketika bhaashaa, saangketika bhaasha, saangketika bhashaa, sangketika bhaashaa
खास गरी बहिराहरूले अङ्गसञ्चालनद्वारा प्रयोग गर्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खास गरी बहिराहरूले अङ्गसञ्चालनद्वारा प्रयोग गर्ने भाषा।
२.
साधारण चल्तीको भाषादेखि भिन्न पारी सम्बन्धित व्यक्ति वा संस्थाले कुराकानीका निम्ति वा समाचार आदानप्रदान गर्न बनाएको भाषा।
२.
हात, मुख, आँखा आदिको इसारा; अङ्गसञ्चालनका अन्य प्रक्रियाद्वारा भाव व्यक्त गरिने शैली वा पद्धति; सानभाषा।