साङ्लो

Romanized: saanglo, sanglo, saanlo, shaanglo

घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शृङ्खला]

१.
घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री ।
२.
सिक्री; बन्धन; जन्जिर।
३.
रातोरातो वा कालो खालको विभिन्न भेद (घरसाङ्लो, मलसाङ्लो, वनसाङ्लो आदि) हुने, दुई जोडी पखेटा र तीन खुट्टा भएको एक जातको किरो।

सम्बन्धित शब्दहरू