साठियौँ
Romanized: saathiyaum, saathiyaun, sathiyaun, shaathiyaum
गणनाका क्रमले साठी सङ्ख्यामा परेको; साठी सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [साठी+यौँ]
1
गणनाका क्रमले साठी सङ्ख्यामा परेको; साठी सङ्ख्याको।