सात्त्विक भाव
Romanized: saattvika bhaava, saattvika bhaav, saattvika bhava, sattvika bhaava
नाट्य वा नृत्य आदिमा सत्त्वगुणबाट उत्पन्न हुने अङ्गविकार (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाट्य वा नृत्य आदिमा सत्त्वगुणबाट उत्पन्न हुने अङ्गविकार (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य, अश्रुपात र प्रलय)।