सानो जुनटिकी
Romanized: saano junatiki, saano junatikee, shaano junatiki, sano junatikee
सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा पेटसम्बन्धी रोगमा हितकर बताइएको एक जातको वृक्ष।