सानो जटामसी

Romanized: saano jataamasi, saano jatamasi, sano jataamasi, saano jataamasee

फेदमा भुत्ला भएका, लामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी; एक जातको जटामसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फेदमा भुत्ला भएका, लामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी; एक जातको जटामसी।

सम्बन्धित शब्दहरू