सानु जटामसी
Romanized: saanu jataamasi, saanu jatamasi, sanu jataamasi, saanu jataamasee
गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी; एक जातको जटामसी।