नक्कली जटामसी
Romanized: nakkali jataamasi, nakkalee jataamasi, nakkali jataamasee, nakkali jataamashi
लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फूल फुल्ने र ओखतीमुलोमा प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फूल फुल्ने र ओखतीमुलोमा प्रयोग हुने एक जातको वनस्पति।