सापोनापो
Romanized: saaponaapo, saaponapo, saponaapo, shaaponaapo
मिल्नेमिल्ने गरी; सरदर; सालाखाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
मिल्नेमिल्ने गरी; सरदर; सालाखाला।
२.
रोखपोख।