साप्ताहिक
Romanized: saaptaahika, saaptaahik, saaptahika, saptaahika
प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको ।
२.
सप्ताहसम्बन्धी; सात दिनको; साताको।
३.
(नाम)
एकएक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र।