सामल खेर्ने
Romanized: saamala kherne, shaamala kherne, shamala kherne, samala kherne
एक माना चामल सेतो टालोमा पोको पारी शवको कोखमा राखिदिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
एक माना चामल सेतो टालोमा पोको पारी शवको कोखमा राखिदिने काम।