मानाचामल भर्नु

Romanized: maanaachaamala bharnu, maanaachamala bharnu, maanachaamala bharnu, manaachaamala bharnu

आफूले संरक्षण गर्नुपर्ने व्यक्तिलाई भातभान्सा छुट्याई खानसम्म दिने व्यवस्था गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
आफूले संरक्षण गर्नुपर्ने व्यक्तिलाई भातभान्सा छुट्याई खानसम्म दिने व्यवस्था गर्नु।

सम्बन्धित शब्दहरू