सामान्य तत्त्व

Romanized: saamaanya tattva, saamaanya tattv, saamanya tattva, samaanya tattva

प्राणिमात्रमा रहने पृथ्वी, जल, तेज, वायु र आकाश नामक पाँच तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणिमात्रमा रहने पृथ्वी, जल, तेज, वायु र आकाश नामक पाँच तत्त्व।

सम्बन्धित शब्दहरू