सामुदायिक स्वास्थ्यसेवा
Romanized: saamudaayika svaasthyasevaa, saamudaayika svaasthyaseva, saamudaayika svasthyasevaa, saamudayika svaasthyasevaa
जनसमुदायको हितका लागि सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि रोगका प्रतिकारात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनसमुदायको हितका लागि सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि रोगका प्रतिकारात्मक विधिहरू सिकाउन चलाइने कार्यक्रम।