सामुदायिक योजना
Romanized: saamudaayika yojanaa, saamudaayika yojana, saamudayika yojanaa, samudaayika yojanaa
जनसमुदायको हितका दृष्टिले कृषिसुधार, शिक्षा, बाटोघाटो, स्वास्थ्य आदि योजना जनसमुदायद्वारा नै सञ्चालित हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनसमुदायको हितका दृष्टिले कृषिसुधार, शिक्षा, बाटोघाटो, स्वास्थ्य आदि योजना जनसमुदायद्वारा नै सञ्चालित हुने कार्यक्रम।