साम्प्रदायिक
Romanized: saampradaayika, saampradaayik, saampradayika, sampradaayika
कुनै निश्चित जाति, धर्म, सम्प्रदाय वा गुटसँग सम्बन्ध भएको; सम्प्रदायसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै निश्चित जाति, धर्म, सम्प्रदाय वा गुटसँग सम्बन्ध भएको; सम्प्रदायसम्बन्धी।