साम्प्रदायिकता

Romanized: saampradaayikataa, saampradaayikata, saampradayikataa, sampradaayikataa

आफ्नो जाति, धर्म, सम्प्रदाय वा गुटको मात्र हित गर्ने र अन्य सम्प्रदाय आदिको हितको उपेक्षा गर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो जाति, धर्म, सम्प्रदाय वा गुटको मात्र हित गर्ने र अन्य सम्प्रदाय आदिको हितको उपेक्षा गर्ने काम; सङ्कुचित मनोवृत्ति।

सम्बन्धित शब्दहरू