साम्प्रतिक

Romanized: saampratika, saampratik, sampratik, shaampratika

वर्तमान समयको; यसै बेलाको; तत्कालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्तमान समयको; यसै बेलाको; तत्कालको।
२.
उपयुक्त; ठिक्क।

सम्बन्धित शब्दहरू