साम्सामसुम्सुम

Romanized: saamsaamasumsuma, saamsaamasumsum, saamsamasumsuma, samsaamasumsuma

ढिलो; सुस्ती; कुनै कामलाई चाँडोसित समाप्त गर्ने तत्परता नदेखाएर; अल्मलिरहने तरिकाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
ढिलो; सुस्ती; कुनै कामलाई चाँडोसित समाप्त गर्ने तत्परता नदेखाएर; अल्मलिरहने तरिकाले।

सम्बन्धित शब्दहरू