सामसुम

Romanized: saamasuma, saamasum, samasum, saamashuma

होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी; हल्लीखल्ली नभएको चालमा; चुपचाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत साम्य+शून्य]

१.
होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी; हल्लीखल्ली नभएको चालमा; चुपचाप।
२.
आगोको बिउसमेत नरहने गरी निभेर।
३.
झैझगडा, विद्रोह आदि सबै शान्त हुने चालले।

सम्बन्धित शब्दहरू