सामसुन

Romanized: saamasuna, saamasun, samasun, saamashuna

कुनै आवाज वा कोही व्यक्ति नभएको; सुनसान; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत साम्य+शून्य]

१.
कुनै आवाज वा कोही व्यक्ति नभएको; सुनसान; चकमन्न।
२.
निस्तब्ध; निश्छल।

सम्बन्धित शब्दहरू