सानसुन
Romanized: saanasuna, saanasun, sanasun, saanashuna
आवाज नभएको; कोही वा केही नभएको; चकमन्न; सुनसान; निस्तब्ध; सामसुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत साम्य+शून्य]
1
आवाज नभएको; कोही वा केही नभएको; चकमन्न; सुनसान; निस्तब्ध; सामसुम।