मनसुन

Romanized: manasun, manashuna, manashun, manasuna

ऋतुअनुसार बहने वायु; मौसमी वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

१.
ऋतुअनुसार बहने वायु; मौसमी वायु।
२.
हिन्दमहासागर तथा बङ्‌गालको खाडीबाट खास गरी बर्खायाममा बहने हावा।
३.
वर्षा-ऋतु।

सम्बन्धित शब्दहरू