मनसुबा

Romanized: manasubaa, manasub, manashubaa, manashuba

मनसाय; मनसा; अभिलाषा; महत्त्वाकाङ्क्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मन्सूब]

१.
मनसाय; मनसा; अभिलाषा; महत्त्वाकाङ्क्षा।
२.
सङ्कल्प; अठोट; मन्सुवा।

सम्बन्धित शब्दहरू