मनसा
Romanized: manasaa, manas, manashaa, manasha
मनसा (manasaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मनसा(१)
(क्रियाविशेषण [संस्कृत])
१..
मनले; मनद्वारा; मनबाट।
२..
(नाम)
कश्यपकी एक छोरीको नाम; नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी।
मनसा(२)
(नाम [√ मनसाय])
१..
मनको इच्छा; मनसुबा; चाहना; कामना।
२..
अभिप्राय; आशय; तात्पर्य।