मनसावाचाकर्मणा
Romanized: manasaavaachaakarmanaa, manasaavaachaakarmana, manasaavaachakarmanaa, manasaavachaakarmanaa
मन, वचन र कर्मले; मन, वचन र कर्मअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
मन, वचन र कर्मले; मन, वचन र कर्मअनुसार।