सुमसुम
Romanized: sumasum, shumasuma, sumashuma, shumasum
बिस्तारै छाम्ने वा सुमसुम्याउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिस्तारै छाम्ने वा सुमसुम्याउने गरी।
२.
कामगराइमा ढिलो चालसँग।