सुमसुम्याउनु

Romanized: sumasumyaaunu, shumasumyaaunu, sumashumyaaunu, shumasumyaunu

बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु।
२.
हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु।

सम्बन्धित शब्दहरू