सुमसुमे
Romanized: shumasume, sumashume, shumashume, sumasume
सुमसुम गर्ने चालको; ढिलो; लोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सुमसुम+ए]
1
सुमसुम गर्ने चालको; ढिलो; लोसे।