सायर
Romanized: saayara, saayar, sayar, shaayara
सायर (saayara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सायर(१)
(नाम [फारसी शार])
1.
कपडाको बार; भीत।
सायर(२)
(नाम [अरबी शायर])
1.
उर्दू, अरबी, फारसी आदि भाषामा कविता रच्ने व्यक्ति; कवि।