सायरी

Romanized: saayari, saayaree, shaayari, sayaree

उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ।
२.
सायरको काम वा वृत्ति।

सम्बन्धित शब्दहरू