सारङ्गी

Romanized: saaranggi, saranggi, saarangi, saaranggee

नहर वा तारमा रेटेर बजाइने गितारजस्तो सानो नेपाली बाजा; नेपालका गाइने जातिले बजाई हिँड्ने बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नहर वा तारमा रेटेर बजाइने गितारजस्तो सानो नेपाली बाजा; नेपालका गाइने जातिले बजाई हिँड्ने बाजा।
२.
सारङ्ग मृग।
३.
पाँच मगण र आठ अक्षरमा यति भएको एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू