सारनतारन
Romanized: saaranataarana, saaranataaran, saaranatarana, saranataarana
सारसुर गर्ने काम; सारफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सारण+तारण]
१.
सारसुर गर्ने काम; सारफेर।
२.
आवतजावत।
३.
लिने र दिने काम; लेनदेन ।