साइरन

Romanized: saairana, saairan, sairan, shaairana

खतराको सूचना दिने घन्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
खतराको सूचना दिने घन्टी।
२.
मिल, कारखाना आदि खुल्ने र बन्द हुने समयको जनाउ दिने ठुलो आवाजको घन्टी।
३.
वारुणयन्त्र, एम्बुलेन्स, प्रहरीको गाडी आदिमा जडान भएको ठुलो आवाजको लगातार बज्ने यन्त्र; घन्टी।

सम्बन्धित शब्दहरू