आइरन

Romanized: aairana, aairan, airan, airana

कोइला वा विद्युत्‌शक्तिले तताएर धोएका कपडा सम्म्याउने, मिलाउने फलामे साधन; इस्त्री; इस्तिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कोइला वा विद्युत्‌शक्तिले तताएर धोएका कपडा सम्म्याउने, मिलाउने फलामे साधन; इस्त्री; इस्तिरी।
२.
फलाम।

सम्बन्धित शब्दहरू