सारनाथ

Romanized: saaranaatha, saaranaath, saaranatha, saranaatha

वाराणसीबाट थोरै उत्तरपश्चिम भागमा अवस्थित प्रसिद्ध बौद्धस्तूप भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वाराणसीबाट थोरै उत्तरपश्चिम भागमा अवस्थित प्रसिद्ध बौद्धस्तूप भएको ठाउँ।
२.
सिद्धार्थ गौतम बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक धर्मदेशना गरेको वाराणसी (बनारस) सहरदेखि १० किमि उत्तरपश्चिमस्थित एक प्रसिद्ध बौद्ध तीर्थस्थल।

सम्बन्धित शब्दहरू